धुर्कोट भन्भने नेपालको लुम्बिनी अञ्चलको गुल्मी जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ७०२ वटा घर छन्।

धुरकोत भन्भने
धुर्कोट भन्भने
city
जनसङ्ख्या
 (2001)
 • जम्मा३४९४

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार धुरकोत भन्भनेको जनसङ्ख्या ४३३७छ।[१] यस मध्य पुरुष २२६१, र २०७६ महिला छन्। भन्भनेको पूर्व धुर्कोटरजस्थल,पस्चिममा पूर्कोटदह,प्युठनको बांगेमरोठ ,अर्घाखांचिको हंसपुर,उत्तरमा वाग्ला र सिर्सेनि र दक्षिणमा हाडहाडे

भूगोल सम्पादन गर्नुहोस्

भन्भनेको पूर्व धुर्कोटरजस्थल,पस्चिममा पूर्कोटदह,प्युठनको बांगेमरोठ ,अर्घाखांचिको हंसपुर,उत्तरमा वाग्ला र सिर्सेनि र दक्षिणमा हाडहाडे पर्दछन्।

स्रोत सम्पादन गर्नुहोस्

  1. "भन्भनेको झलक २०६२", अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति