प्रा.डा.धर्मकान्त बास्कोटा त्रिभुवन विश्वविद्यालयको १९औं उपकुलपति हुनुहुन्छ । डा. बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । [१] धर्मकान्त बास्कोटा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्।

नेपाल मेडिकल काउन्सिल अध्यक्ष सम्पादन गर्नुहोस्

नेपाल मेडिकल काउन्सिलको अध्यक्षका रुपमा डा धर्मकान्त बास्कोटाले चार वर्ष काम गरे।


त्रिभुवन विश्वविद्यालय उपकुलपति सम्पादन गर्नुहोस्

२०७६ कार्तिक १८ मा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका थिए । शिक्षामन्त्री नेतृत्वको सर्च कमिटीले बास्कोटाको नाम दोस्रो नम्बरमा राखेको थियो । पहिलो नम्बरमा डा. भगवान कोइरालाको नाम थियो । उनलाई मेडिकल काउन्सिलमा नियुक्त गरे लगतै बास्कोटालाई त्रिवि उपकुलपति बनाइएको थियो ।[२]

सम्मान सम्पादन गर्नुहोस्

  • सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्