द राइजिङ नेपाल गोर्खापत्र संस्थानद्वारा प्रकाशित एक नेपाली सरकारी स्वामित्वको दैनिक अखबार हो।[१][२] यो पत्रिका एक अङ्ग्रेजी दैनिक अखबार हो।

The Rising Nepal
द राइजिङ नेपाल
पहिलो र प्रमुख राष्ट्रिय दैनिक
प्रकारदैनिक पत्रिका
ढाँचाBroadsheet
मालिक(हरू)गोर्खापत्र संस्थान, नेपाल सरकार
भाषाअङ्ग्रेजी
देशNepal
भातृ पत्रिकागोरखापत्र
वेबसाइटtherisingnepal.org.np
स्थापनाडिसेम्बर १६, १९६५; ५८ वर्ष पहिले (१९६५-१२-16)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Changing Indo-Nepal Relations 
  2. "Nepal breaking news - the latest Nepalese newspapers - Nepalese tabloids", www.newswealth.com, अन्तिम पहुँच १ जनवरी २०१९