दोरिसामी राजा
दोरिसामी राजा (जन्म; सन् १९४९ जुन ३) एक भारतीय राजनीतिज्ञ र सन् २०१९ जुलाईदेखि भारतीय कम्युनिस्ट पार्टीका महासचिव हुन्। उनी तमिलनाडुबाट राज्यसभाका पूर्व सदस्य थिए। [१] [२] उनी सन् १९९४ देखि सन् २०१९ सम्म भारतीय कम्युनिस्ट पार्टीका राष्ट्रिय सचिव थिए। [३] [४]
दोरिसामी राजा | |
---|---|
भारतीय कम्युनिस्ट पार्टीको महासचिव | |
पद बहाली २१ जुलाई २०१९ | |
पूर्वाधिकारी | एस सुधाकर रेड्डी |
राज्य सभा | |
कार्यकाल २५ जुलाई २००७ – २४ जुलाई २०१९ | |
निर्वाचन क्षेत्र | तमिलनाडु |
व्यक्तिगत विवरण | |
जन्म | चितथुर, बेल्लुर जिल्ला, मद्रास राज्य (हाल तमिलनाडु, भारत) | ३ जुन १९४९
राष्ट्रियता | भारतीय |
राजनीतिक दल | भारत कम्युनिष्ट पार्टी |
जीवन साथी | एनी राजा |
सन्तान(हरू) | अपराजिता राजा (छोरी) |
प्रारम्भिक जीवन र शिक्षा
सम्पादन गर्नुहोस्राजाको जन्म तमिलनाडुको वेल्लोर जिल्लाको चितथुरमा एक दलित परिवारमा भएको थियो। [५] [६]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Detailed Profile: Shri D. Raja", National Portal of India। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-१० मिति
- ↑ "D. Raja", prsindia.org।
- ↑ "Tamil Nadu News : Doraisamy Raja, CPI candidate for RS polls", The Hindu, २००७-०५-२४, मूलबाट २००७-०५-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०८-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-१८ मिति
- ↑ "CPI re-nominates D. Raja for Rajya Sabha", The Hindu (en-INमा), १६ जुन २०१३।
- ↑ "Detailed Profile: Shri D. Raja", National Portal of India। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-१० मिति
- ↑ "D. Raja: Age, Biography, Education", One India (अङ्ग्रेजीमा)।