दोरिसामी राजा (जन्म; सन् १९४९ जुन ३) एक भारतीय राजनीतिज्ञ र सन् २०१९ जुलाईदेखि भारतीय कम्युनिस्ट पार्टीका महासचिव हुन्। उनी तमिलनाडुबाट राज्यसभाका पूर्व सदस्य थिए। [१] [२] उनी सन् १९९४ देखि सन् २०१९ सम्म भारतीय कम्युनिस्ट पार्टीका राष्ट्रिय सचिव थिए। [३] [४]

दोरिसामी राजा
भारतीय कम्युनिस्ट पार्टीको महासचिव
पद बहाली
२१ जुलाई २०१९ (2019-07-21)
पूर्वाधिकारीएस सुधाकर रेड्डी
राज्य सभा
कार्यकाल
२५ जुलाई २००७ (2007-07-25) – २४ जुलाई २०१९ (2019-07-24)
निर्वाचन क्षेत्रतमिलनाडु
व्यक्तिगत विवरण
जन्म (1949-06-03) ३ जुन १९४९ (उमेर ७४)
चितथुर, बेल्लुर जिल्ला, मद्रास राज्य
(हाल तमिलनाडु, भारत)
राष्ट्रियताभारतीय
राजनीतिक दलभारत कम्युनिष्ट पार्टी
जीवन साथीएनी राजा
सन्तान(हरू)अपराजिता राजा (छोरी)

प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

राजाको जन्म तमिलनाडुको वेल्लोर जिल्लाको चितथुरमा एक दलित परिवारमा भएको थियो। [५] [६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Detailed Profile: Shri D. Raja", National Portal of India  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-१० मिति
  2. "D. Raja", prsindia.org 
  3. "Tamil Nadu News : Doraisamy Raja, CPI candidate for RS polls", The Hindu, २००७-०५-२४, मूलबाट २००७-०५-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०८-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-१८ मिति
  4. "CPI re-nominates D. Raja for Rajya Sabha", The Hindu (en-INमा), १६ जुन २०१३। 
  5. "Detailed Profile: Shri D. Raja", National Portal of India  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-१० मिति
  6. "D. Raja: Age, Biography, Education", One India (अङ्ग्रेजीमा)। 

 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्