सुरवराम सुधाकर रेड्डी

सुरवराम सुधाकर रेड्डी भारतीय कम्युनिस्ट पार्टीका पूर्व महासचिव हुन्। [१] [२] [३] उनी भारतको १२औँ र १४औँ लोकसभाका सदस्य थिए। उनले तेलङ्गाना नालगोँडा निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरेका थिए। [४] [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Sudhakar Reddy steps into Bardhan's shoes as CPI general secretary", thehindu.com (अङ्ग्रेजीमा)। 
  2. "Sudhakar Reddy is CPI general secretary again", thehindu.com (अङ्ग्रेजीमा)। 
  3. "Sudhakar Reddy unanimously re-elected CPI general secretary", business-standard.com (अङ्ग्रेजीमा)। 
  4. "Biographical Sketch of Member of 12th Lok Sabha" 
  5. "Members : Lok Sabha" 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्