देविका रानी
देविका रानी (जन्म: ३० मार्च, १९०८ निधन: ८ मार्च, १९९४)[१] हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्। निःसन्देह भारतीय सिनेमाको लागि देविका रानीको योगदान अपूर्व थियो र यो हमेशा सदैव याद राखिने छ। जुन जमानामा भारतको महिलाहरू घरको चार भित्ताको भित्र पनि घुम्टोमा रहने गर्थे, देविका रानीले चलचित्रहरूमा काम गरेर उनीले अदम्य साहसको प्रदर्शन गरेकी । उनलाई उनको अद्वितीय सुन्दरताको लागि पनि याद गरिन्छ।
देविका रानी | |
---|---|
जन्म | देविका रानी चौधरी मार्च ३०, १९०८ विशाखापत्तनम, ब्रिटिस भारत |
मृत्यु | मार्च ९, १९९४ बंगलौर, भारत | (उमेर ८५)
अन्य नाम | द ड्रेगन लेडी |
कार्यकाल | १९२५ - १९४३ (अभिनेत्री) |
जीवनसाथी | हिमाँशु राय (१९२९ - १९४० मृत्यु सम्म) स्वेतोस्लाव ररिक (१९०४ - १९९३ मृत्यु सम्म) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Varma, Madhulika (२६ मार्च १९९४), "Obituary: Devika Rani", The Independent, अन्तिम पहुँच ८ अप्रिल २०१४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा देविका रानी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।