देउवा
देउवा | |
---|---|
देउवा | |
Varna | क्षत्रिय |
Jāti | ठाकुरी/रजवार |
Classification | ठाकुरी/रजवार |
Gotra | कश्यप |
Kuladevta (male) | लाटो गन्याप (गणेश),अशिग्राम केदार,बैरो काफली |
Kuladevi (female) | कालिका |
धर्म | हिन्दू धर्म |
भाषा | ठाकुरी भाषा,डोटेली,नेपाली,कुमाउनी |
Country | नेपाल र भारत (उत्तराखण्ड) |
क्षेत्र | पश्य गर्खा क्षेत्र(डडेल्धुरा) |
Ethnicity | आर्यन |
Population | ५०० परिवारको सङ्ख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०) |
Feudal title | रजवार |
देउवा खान्दानका सम्मानित चर्चामा रहेका व्यक्तित्वहरु
सम्पादन गर्नुहोस्- नेपालमा सम्माननीय पुर्ब प्रधानमन्त्रि शेरबहादुर देउवा
- डोटी कांग्रेश जिल्ला सभापति प्रदिप देउवा ,
- समाजसेबी उद्योगपति अर्जुन देउवा
- नेपाल आर्मीमा मेजर शिवबहादुर देउवा ,
- नेपाल आर्मीमा क्यप्टन दलबहादुर देउवा ,
- नेपाल प्रहरीमा एस.एस.पी.दिलिपसिंह देउवा
- डोटी पत्रकार टेकेन्द्र देउवा ,
- डोटी पत्रकार श्रवण देउवा
- नापी अधिकृत इन्द्र बहादुर देउवा
- नेपाली कांग्रेसका नेता तथा राज्यमन्त्री प्रकाश बहादुर देउवा
- भीम देउवा गौरुगंगा नगरपालिका का पूर्व मेयर
देउवाहरुका कुलगुरु/पुरोहित
सम्पादन गर्नुहोस्- डोटीमा अत्रि गोत्रीय ओझा , र बडु
- डडेल्धुराको रुवाखोलामा भारद्वाज गोत्रीय निरोला भण्डारीको वंशज भेउलेनि ब्राहमण र
- कुमाऊमा उपमन्यु गोत्रीय जोशी
कुलका देवताहरु
सम्पादन गर्नुहोस्- केदार
- अशिग्राम केदार,
- लाटो गन्याप (गणेश) गद्तोला
- कालिका
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "-", ninc.gov.np (npमा), अन्तिम पहुँच २०२३-०७-१०। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०६-१३ मिति
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- हेरौ भिडियो युटुबमा / डडेल्धुरा रुवाखोला देउवाका पुर्खाको मद्द्कट्य कोट(देउवा दरवार)र यसको बर्णन भिम बहादुर देउवाबाट भाग -२
- हेरौ भिडियो युटुबमा / देउवा सक्कली ठकुरी कुल हो । हामी ठकुरी देउवा हौ । सम्माननीय शेरबहादुर देउवाका माईला भाइ लोकबहादुर देउवा
- हेरौ भिडियो यूटुबमा / जनकबहादुर चन्द वर्ष ८० बैतडी कुर्कुटया/पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका दाजु | सुनौ यहाँको इतिहास सम्बन्धि सत्य-सत्य भनाई देउवा १२ ठकुरी मध्येको ठकुरी हो ।
- हेरौ भिडियो युटुबमा/ देउवा ठकुरी हुन् । ठकुरी देउवा कहाँ-कहाँ बसोबास गर्दछन सुनौ यी पंचायत कालका निम्बर (सदस्य) ८६ वर्षका चक्रबहादुर देउवाको भनाई
- हेरौ भिडियो युटुबमा / डोटीका ७८ वर्षका ठकुरी देउवा हरिभान आफ्नो कुलको ब्याख्या यसरी गरिबक्सिन्छ
- हेरौ भिडियो युटुबमा /डडेल्धुरा बडालको लाटा देवताको जात्रा देउवाहरुका कुलका देवता यहाँ हेरौ बडालको चौलो डडेल्धुरा
- हेरौ भिडियो युटुबमा /डडेल्धुरा बडालको लाटा देवताको जात्रा देउवाहरुका कुलका देवता
- हेरौ भिडियो युटुबमा /बडालको लाटा देवताको जात्रा/ शिखर जात्रा /सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा यसरी ब्याख्या गरिबक्सिन्छ
- हेरौ भिडियो युटुबमा /बडालको चौलो डडेल्धुरा
- हेरौ भिडियो युटुबमा /गडसेरा देउवान, देउवाहरूको खतेडा दशैँको झलक / भानादेव वंशज झापरदेवको सन्तान काटिएको खतेडा गाउँ