देउता (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । त्रिपुरासुन्दरी सिने आर्ट प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा राजेश हमाल, श्रवण घिमिरे, सिर्जना बस्नेत, लक्ष्मी श्रेष्ठ, टीका पहारी, जितेन्द्रमहत अभिलाषी लगायतका कलाकारको अभिनय रहेको छ ।

देउता
देशनेपाल
भाषानेपाली





पात्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्