दुर्गा खोटे (जनवरी १४,१९०५ सेप्टेम्बर) कुनै जमनामा हिन्दी चलचित्र र मराठी चलचित्रकी प्रसिद्ध अभिनेत्री थिइन। उनले अनेक हिट फिल्ममा शानदार अभिनय गरेकी छिन् । आरम्भिक फिल्महरूमा नायिकाको भूमिका गरे पछि उनी चरित्र अभिनेत्रीको भूमिकामा दर्शकहरू समक्ष आएकी थिइन ।

दुर्गा खोटे
दुर्गा खोटे
दुर्गा खोटे अमर ज्योतिमा (१९३६)
जन्म(१९०५-०१-१४)जनवरी १४, १९०५
मुम्बई, भारत
मृत्युसेप्टेम्बर २२, १९९१(1991-09-22) (उमेर ८६)
मुम्बई,भारत
पेशाअभिनेत्री ,
कार्यकाल1931−1983

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

दुर्गा खोटेको बाल्यकाल सामान्य रहयो । उनले आफ्नो इच्छाले विवाह गरे पनि उनको घरेलु जीवन दुखमय रहेको थियो । आफ्नो पतिको कारण निकै दुःख पाएकी उनलाई जून सुख मिल्नु पर्ने आफ्ना सन्तानबाट मात्र प्राप्त भएको थियो ।तर पनि नारीको धैर्यता भएकी उनले जीवन पति संगै व्यतीत गरेकी थिइन् । मराठी भाषामा लेखिएको उनको आत्मकथा "मी दुर्गा खोटे"मा उनले आफ्नो जीवनको ममर्स्पशी घटनाहरू विस्तारसँग व्यक्त गरेकी छिन् ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्