दुर्गा खोटे
दुर्गा खोटे (जनवरी १४,१९०५ सेप्टेम्बर) कुनै जमनामा हिन्दी चलचित्र र मराठी चलचित्रकी प्रसिद्ध अभिनेत्री थिइन। उनले अनेक हिट फिल्ममा शानदार अभिनय गरेकी छिन् । आरम्भिक फिल्महरूमा नायिकाको भूमिका गरे पछि उनी चरित्र अभिनेत्रीको भूमिकामा दर्शकहरू समक्ष आएकी थिइन ।
दुर्गा खोटे | |
---|---|
दुर्गा खोटे | |
जन्म | मुम्बई, भारत | जनवरी १४, १९०५
मृत्यु | सेप्टेम्बर २२, १९९१ मुम्बई,भारत | (उमेर ८६)
पेशा | अभिनेत्री , |
कार्यकाल | 1931−1983 |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्दुर्गा खोटेको बाल्यकाल सामान्य रहयो । उनले आफ्नो इच्छाले विवाह गरे पनि उनको घरेलु जीवन दुखमय रहेको थियो । आफ्नो पतिको कारण निकै दुःख पाएकी उनलाई जून सुख मिल्नु पर्ने आफ्ना सन्तानबाट मात्र प्राप्त भएको थियो ।तर पनि नारीको धैर्यता भएकी उनले जीवन पति संगै व्यतीत गरेकी थिइन् । मराठी भाषामा लेखिएको उनको आत्मकथा "मी दुर्गा खोटे"मा उनले आफ्नो जीवनको ममर्स्पशी घटनाहरू विस्तारसँग व्यक्त गरेकी छिन् ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा दुर्गा खोटे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।