दुःशासन प्रसिद्ध एवं प्राचीन हिन्दू महाकाव्य महाभारतको अनुसार करु वंश अन्तर्गत हस्तिनापुर नरेश धृतराष्ट्रको पुत्र थियो। दुःशासन निकै दुष्ट स्वभावको र दाजु भक्त थियो । शकुनीको कुटिलनीति द्वारा जितेको द्युतक्रीडामा पाण्डवले आफू सहित द्रौपदी हारे पछि दुर्योधनले यसैलाई द्रौपदीको बस्त्र हरण गर्न लागएको थियो ।