दीर्घबहादुर सोडारी
दिर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेश सभाका सदस्य र वर्तमान मुख्यमन्त्रीका रूपमा काम गर्ने नेपाली राजनीतिज्ञ हुन्। सोडारी कैलाली ४ (ख) बाट निर्वाचित भएका हुन्।[१]
दिर्घबहादुर सोडारी | |
---|---|
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री | |
पद बहाली ६ वैशाख २०८१ | |
राष्ट्रपति | रामचन्द्र पौडेल |
राज्य प्रमुख | नजिर मियाँ |
पूर्वाधिकारी | कमलबहादुर शाह |
सुदुरपश्चिम प्रदेश सभाका सदस्य | |
पद बहाली १८ माघ २०७४ | |
निर्वाचन क्षेत्र | कैलाली ४ (ख) |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "सुदूरपश्चिममा समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त", रातोपाटी, अन्तिम पहुँच २०२४-०६-१८।
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |