दिपकराज जोशी नेपालको सर्वोच्च अदालतको न्यायाधीश थिए । [२] उनी वि.सं. २०७४ चैत ५ मा नेपालको सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश भएका थिए। [३] उनलाई संवैधानिक परिषद्ले वि.सं. २०७५ जेठ २९ मा सर्वोच्च अदालतको प्रधान न्यायाधीशको रूपमा सिफारिस गरेको थियो। [४] उनलाई वि.सं. २०७५ साउन १८ मा संसदीय सुनुवाईको विशेष समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको लागि अस्वीकार गरेको थियो।[५] [६]

दिपकराज जोशी
नेपालको सर्वोच्च अदालतको निमित्त प्रधान न्यायाधीश
कार्यकाल
सन् २०१८ मार्च १९[१] – सन् २०१८ अगस्ट ५
पूर्वाधिकारीगोपाल प्रसाद पराजुली
उतराधिकारीओम प्रकाश मिश्र
नेपालको सर्वोच्च अदालत
व्यक्तिगत विवरण
जन्म (1954-10-10) १० अक्टोबर १९५४ (उमेर ६९)
धुम्बाराही, काठमाडौँ, नेपाल
जीवन साथीविजया जोशी
सन्तान(हरू)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Senior-most Justice Deepak Raj Joshee assumes as acting CJ", myrepublica.nagariknetwork.com (en-USमा), अन्तिम पहुँच २०१८-०३-१५ 
  2. "Honorable Mr. Deepak Raj Joshee", supremecourt.gov.np, अन्तिम पहुँच १८ मार्च २०१८ 
  3. "Senior-most Justice Deepak Raj Joshee assumes as acting CJ", myrepublica.nagariknetwork.com (en-USमा), अन्तिम पहुँच २०१८-०३-१५ 
  4. "Joshi Recommended As New Chief Justice", www.spotlightnepal.com (en-USमा), अन्तिम पहुँच २०१८-०६-१३ 
  5. जोशी अस्वीकार गर्ने बैठक कांग्रेसले किन गर्‍यो वहिष्कार ?
  6. "Two-thirds of hearing-committee reject CJ aspirant Joshee", thehimalayantimes.com (en-USमा), अन्तिम पहुँच २०१८-०३-१८