फलको भित्री भाग जुन नरम गुदि हो त्यस लाई दिउल भनिन्छ बाहिर कडा खालको बोक्रा को भित्री भागमा रहने गर्छ दिउल।। जस्तो ओखरको दिउल, स्कुसको भित्रको बीउ आदि दिउलको उदाहरण हो।