दाशढुङ्गा (चलचित्र)
नेपाली चलचित्र
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
दाशढुङगा(चलचित्र) नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रतिको रहस्यमय हत्याको अनुसन्धनाको बारेमा मनोज पण्डितद्धारा निर्देशित नेपाली कथानक चलचित्र हो।यो चलचित्र मुलधारका नेपाली चलचित्र भन्दा नित्तान्त फरक बिषयबस्तुमा निर्माण गरिएको हो। यस चलचित्रमा दयाहाङ राईको उल्लेखिय अभिनय रहेको छ।
दाशढुङ्गा |
---|
हेर्नुहोस् सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |