अभिनय चलचित्र, रङ्गमञ्च, टेलिभिजन, वा रेडियोमा अभिनेता तथा अभिनेत्रीद्वारा कथा अभिव्यक्तिको निम्ति कुनै पात्रको भुमिका निभाउन हाउभाउ सहितको प्रदर्शन हो । अभिनयका निम्ति पर्याप्त मात्रामा कलाकारको परिकल्पना, नाटकीय भावनाको भरपुर प्रयोग, बोली वा लबजको बनोटको आवश्यकता पर्दछ ।

अभिनय : प्रकार सम्पादन गर्नुहोस्

पाश्चतय देशमा अभिनयको इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्