दाइजो प्रथा

दाइजो प्रथा मुख्यतया भारतमा तथा नेपालका केही भागमा चलिआएको दाइजो सम्बन्धि कुरीति हो ।[१] विवाहको क्रममा बेहुलाको परिवारले बेहुलीको परिवारसँग अत्यधिक आर्थिक माग गर्ने कार्य दाइजो प्रथा हो ।


भारतमा दाइजो प्रथासम्पादन

 
भारतमा दाइजोका कारण मृत्युको विवरण ।

नेपालमा दाइजो प्रथासम्पादन

छोरीको विवाह गरी वेहुलाको घर जादा उपहारस्वरूप दिइने चलअचल सम्पतिलाई दाईजो भनिन्छ। कोही स्वईच्छाले आफु सक्दो दिन्छन् भने कोही देखाउन र ईज्जत् को डरले सकि नसकि दिने गर्छन्, तराई क्षेत्रमा वेहुला पक्ष बाटनै दाईजो को माग हुने गरेको छ जसले गर्दा दाईजो उपहार भएता पनि कुप्रथाको रूप लिएको छ। नेपालीको सन्दर्भमा तराईदेखि हिमाल सम्म विभिन्न नाममा दाइजो प्रथ सर्वत्र व्याप्त रहेको पाईन्छ ।[२]

यो पनि हेर्नुहोस्सम्पादन

दाइजो

बाह्य कडीहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन