दयाशङ्कर पाण्डे

भारतीय फिल्म र टेलिभिजन अभिनेता
(दया शंकर पाण्डेबाट अनुप्रेषित)

दया शंकर पाण्डे (जन्म १९ नवंबर १९६५) एक भारतीय फिल्म र टेलिभिजन अभिनेता हुन्। उनले सुपर हिट हिन्दी फिलिमहरू जस्तै लगान (२००१), गङ्गाजाल (२००३), स्वदेश (२००४) र राजनीति (२०१०) मा काम गरेका छन्।[२]उनले फिलिम पेहेला नाशा (१९३९)बाट आफ्नो क्यारियर सुरू गरे। यस बाहेक उनले तारक मेहता का उल्टा चश्मा, महिमा शनी देव की , वीरा, देवों के देव महादेवबडी देवरानी मा काम गरिसकेका छन्।

दया शंकर पाण्डे
साहिल चडा को विवाह वार्षिकोत्सवमा पान्डे[१]
जन्म (1965-11-19) १९ नोभेम्बर १९६५ (उमेर ५८)
इलाहाबाद, उत्तर प्रदेश, भारत
पेशाअभिनेता

सन्दर्भहरू सम्पादन गर्नुहोस्