दबदबे
दबदबे नेपालमा पाइने वनस्पति हो। यसको वैज्ञानिक नाम Garuga pinnata हो। दबदबे डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यो फूल फुल्ने वनस्पति हो यसको फल बालबालीकाहरूले सिटी बनाउन प्रयोग गर्ने गर्दछन् भने दाउरा बाल्न पनि यो वनस्पतिको प्रयोग गरेको पाइन्छ।

"https://ne.wikipedia.org/w/index.php?title=दबदबे&oldid=369585" बाट अनुप्रेषित