थाक्ले मन्दिर नेपालको मेची अञ्चल, पाँचथर जिल्लामा अवस्थित एक पर्यटकीय क्षेत्र हो। वि.सं. १९५४ सालमा निर्मित यो मन्दिर पाँचथर सदरमुकाम फिदिमदेखि करीब ७ किलोमीटर दूरीमा अवस्थित छ । यस मन्दिरलाई सिंहदेवी मन्दिर को नामले पनि चिनिने गरिन्छ । [] मन्दिर क्षेत्रका ठूला ढुंगामा सिवा निवासी मूर्तिकार रुद्र तुम्रोकले कुँदेका युमा, बूढीबजू, सिरिजंगा र शिव-पार्वतीको मूर्तिले मन्दिरलाई थप आकर्षक बनएको छ।[]

थाक्ले मन्दीर भित्र स्थापना गरीएको मुर्ति
थाक्ले मन्दीर भित्र स्थापना गरीएको मुर्ति

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "थाक्ले मन्दिर (सिंहदेवी मन्दिर)", अन्तिम पहुँच २०१९-०३-०७ 
  2. "थाक्ले मन्दिर", अन्तिम पहुँच २०१९-०३-०७ 


यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्