त्रियुगा नदी कोशी नदीको एक सहायक नदी हो, यो नदी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट शहरको मध्यबाट बग्दै पुर्वमा गएर बरुआ नदीसंग मिल्छ र अंतमा गएर कोशिमा मिल्छ।

यस नदिमा चन्द्र नहर निर्माण गरिएको छ।