डोल्पा जिल्लाको जुफाल विमानस्थलबाट करिब दुई घन्टा पैदल हिँडेपछि भेरी नदी आउँछ । त्यही भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । दुवैतर्फ खोलाको बीचमा रहेको थुम्कोमा अवस्थित त्रिपुरा सुन्दरी भगवतीको मन्दिर त्रिपुराकोटमा अवस्थित छ ।[१] चैते दसैँबडादशैमा ठूलो मेला लाग्ने यो मन्दिर डोल्पावासीको शक्ति केन्द्र हो । यो मन्दिरमा पञ्चबलि दिने चलन छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "त्रिपुरा सुन्दरीः ऐतिहासिक सुन्दरता (फोटो फिचर)", अनलाइन खबर, अन्तिम पहुँच २०१९-०६-०१ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्