जुफाल विमानस्थल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जुफाल विमानस्थल डोल्पा जिल्लाको एकमात्र विमानस्थल हो। यो डोल्पा सदरमुकाम दुनैदेखि करीव ११ किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ। २४५० मीटर उचाईमा रहेको यो विमानस्थलमा नेपालगञ्ज र सुर्खेतबाट उडान हुने गर्दछन्। यद्यपि उडानको अनिश्चितताले गर्दा यस ठाउँका यात्रुहरू पीडित छन्।