टेलिमुनडो (स्पेनी: Telemundo) एनबीसी युनिभर्सल को स्वामित्वमा रहेको अमेरिकी स्पेनिश भाषाको टेलिभिजन नेटवर्क हो।[१] यो १९ जुन, १९८४ मा स्थापित भएको थियो।

टेलिमुनडो
देश संयुक्त राज्य अमेरिका
प्रधान कार्यालयमियामी, फ्लोरिडा
कार्यक्रम
भाषा(हरू)स्पनिश
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकएनबीसी युनिभर्सल
इतिहास
सुरुवात१९ जुन, १९८४
कडीहरू
वेबसाइटwww.telemundo.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Sobre Telemundo", telemundo.com, अन्तिम पहुँच २०२३-०५-२३