तृषा (अभिनेत्री)

तृषा कृष्णन (जन्म ४ मे १९८३), तृषा एक भारतीय अभिनेत्री र मोडल हुन् । उनी मुख्य रूपमा दक्षिण भारतको चलचित्र जगतमा काम गर्ने गर्छिन जहाँ उनी हद सम्म सफल भएकी छिन । चेन्नईमा जन्म भएकी तृषा, मिस चेन्नई र यसै किसिमका अन्य सौन्दर्य प्रतियोगिता जितेर चर्चित भएकी हुन् ।[४][५][६] तमिल चलचित्र सामी, गिल्लीतेलुगु चलचित्र वर्षमबाट उनलाई सफलता प्राप्त भएको हो । तृषाले भारतीय निर्देशक प्रियदर्शनको चलचित्र खट्टा मीठाबाट बलिउड क्षेत्रमा प्रवेश गरेकी थिइन् ।[७]

तृषा कृष्णन
जन्म (1983-05-04) ४ मे १९८३ (उमेर ४०)[१][२][३]
चेन्नई, तमिलनाडु, भारत[४][५][६]
पेशाचलचित्र अभिनेत्री, मोडल
कार्यकाल१९९९–वर्तमान

प्रारम्भिक जीवनसम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "It’s Trisha’s birthday!" [तृषाको जन्मदिन], बिहाइन्डवुड, ४ मे २००९, अन्तिम पहुँच १८ अक्टोबर २०११  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "It’s all about the Visibility!: Trisha" [यह सब दृश्यता की बात है!: तृषा], द टाइम्स अफ इन्डिया, २४ जुलाई २०१०, अन्तिम पहुँच १८ अक्टोबर २०११  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Tamil actress Trisha's b'day treat" [तमिल अभिनेत्री तृषाको जन्मदिन], CNN IBN, अन्तिम पहुँच १८ अक्टोबर २०११  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. ४.० ४.१ "तृषाको आधिकारिक वेबसाइट (पुरालेख)" (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ अगस्ट २०१४ 
  5. ५.० ५.१ "Birthday Exclusive: Trisha Krishnan" [जन्मदिन विशेष: तृषा कृष्णन] (अंग्रेज़ीमा), डेक्कन क्रॉनिकल, ४ मे २०१३, अन्तिम पहुँच ६ अगस्ट २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. ६.० ६.१ "Happy Birthday Trisha" [जन्मदिनको बधाई तृषा] (अङ्ग्रेजीमा), द टाइम्स अफ इन्डिया, ४ मे २०१२, अन्तिम पहुँच ६ अगस्ट २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. "तृषाको बलिउडमा प्रवेश", वन इन्डिया डट इन, २५ जुलाई २००९, अन्तिम पहुँच ६ अगस्ट २०१४ 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन