तिनाउ जलविद्युत केन्द्र


तिनाउ जलविद्युत केन्द्र पाल्पा जिल्लामा अवस्थित रहेको, १.०२४ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले तिनाउ खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नेपाल विद्युत प्राधिकरण को स्वामित्वमा रेहेको यो आयोजना २०३८-०१-०१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-११-३० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

तिनाउ जलविद्युत केन्द्र
तिनाउ जलविद्युत केन्द्र is located in नेपाल
तिनाउ जलविद्युत केन्द्र
नेपालको नक्सामा तिनाउ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतिनाउ जलविद्युत केन्द्र
देशनेपाल
स्थानपाल्पा जिल्ला
निर्देशाङ्क२७.०°४३.०′०.०″उ॰ ८३.०°२७.०′३०.०″पू॰ / २७.७१६६६७°N ८३.४५८३३३°E / 27.716667; 83.458333निर्देशाङ्कहरू: २७.०°४३.०′०.०″उ॰ ८३.०°२७.०′३०.०″पू॰ / २७.७१६६६७°N ८३.४५८३३३°E / 27.716667; 83.458333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोततिनाउ खोला
प्रकारनदीको पानी
क्षमता१.०२४ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४