ताजिकिस्तान महिला राष्ट्रिय फुटबल टोली

ताजिकिस्तान महिला राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ताजिकिस्तान प्रतिनिधित्व गर्ने महिला फुटबल टोली हो। यो ताजिकिस्तान फुटबलको लागि शासकीय निकाय ताजिकिस्तान राष्ट्रिय फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो। यो टोलिले पहिलो अन्तर्राष्ट्रिय खेल २०१८ एएफसी महिला एसिया कपको छनोट चरण थियो। जाँहा ताजिकिस्तानले इराकलाई १-० गोल अन्तरले हराएको थियो। यो टोलीको पहिलो फिफा वरियता १०८ अौँ स्थानमा थियो।[१][२]

ताजिकिस्तान
सङ्गठनतनजिकिस्तान राष्ट्रिय फुटबल सङ्घ
सङ्घएएफसी (Asia)
प्रमुख प्रशिक्षकSulaymon Bobokalonov
सर्वाधिक गोलकर्ताJonona Halimova
Natalia Sotnikova
Madinai Iskandari (१)
गृह रङ्गशालापामिर रङ्गशाला
फिफा कोडTJK
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११० ह्रास(२२ जुन २०१८)
उच्च वरीयता९९ (डिसेम्बर २००७)
निम्न वरीयता११० (जुन २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 ताजिकिस्तान १–० इराकइराक
(दुशान्वे, ताजिकिस्तान; ३ अप्रिल २०१७)
ठूलो विजय
 ताजिकिस्तान १–० इराकइराक
(दुशान्वे, ताजिकिस्तान; ३ अप्रिल २०१७)
ठूलो हार
 ताजिकिस्तान ०–१६ उत्तर कोरिया उत्तर कोरिया
(पालेम्बाङ्ग, इन्डोनेसिया; १७ अगस्ट २०१८
 ताजिकिस्तान ०–१६ चीनचीन
(पालेम्बाङ्ग, इन्डोनेसिया; २० अगस्ट २०२८)

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "FIFA/Coca-Cola World Ranking: Tajikstan", FIFA, अन्तिम पहुँच २३ जुन २०१७ 
  2. "Women's Asian Cup Qualifiers - Group A: Iraq 0-1 Tajikistan", www.the-afc.com, Asian Football Confederation, ३ अप्रिल २०१७, अन्तिम पहुँच २३ जुन २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्