दुशान्वे (अङ्ग्रेजी: Dushanbe ताजिक: Душанбе, Duşanbe) ताजिकिस्तानको राजधानी तथा ठूलो शहर हो । ताजिक भाषामा दुसान्वेको अर्थ सोमवार हुन्छ । [२][३] यो शहरको नाम दुशान्वे रहन गएको कारण यस शहरको विकास यहाँ सोमवार लाग्ने बजारको कारण रहेको छ । सन् १९२९ सम्म यो शहरको नाम दुशाम्बे (रूसी: Дюшамбе, Dyushambe) थियो र सन् १९२९ देखि १९६१ सम्म स्टालिनवाद (ताजिक: Сталинобод, Stalinobod) रहेको थियो । सन् २०१४ सम्म दुसान्वेको जनसङ्ख्या ७७८,५०० थियो ।

दुशान्वे
Душанбе
Palace of Nations and the Flagpole, Dushanbe, Tajikistan.JPG
-Rudaki in Park Dushanbe city (1).jpg
National Library of Tajikistan.JPG
National Museum of Tajikistan Национальный музей Таджикистана(0) Осорхонаи милли.jpg
The courtyard of the Grand Masjid Imam Tirmizi.jpg
दुशान्वेको आधिकारिक छाप
देश Tajikistan
सरकार
 • मेयरRustam Emomali
क्षेत्रफल
 • नगर१२४.६ किमी (४८.१ वर्ग माइल)
उन्नतांश
७०६ मिटर (२३१६ फिट)
जनसङ्ख्या
 (2014)[१]
 • नगर७७८,५००
 • घनत्व६२००/किमी (१६०००/वर्ग माइल)
 • महानगर
१ ०५१ २००
समय क्षेत्रयुटिसी+5 (Tajikistan Time)
 • ग्रीष्म (डिएसटी)युटिसी+5 (Tajikistan Time)
वेबसाइटwww.dushanbe.tj

इतिहाससम्पादन

दुई खोला भारजोभ तथा कोभारनिहोनको बिचमा अबस्थित यो शहर ताजकिस्तानको राजधानी हो । यस शहरमा ५ औँ शताब्दिको विभिन्न पुरातत्व महत्त्व भएको भगवनाशेष भेटिएता पनि २० औँ शताब्दिसम्म यो शहर एउटा गाउँ मात्र रहेको भनाई छ ।

दुशान्वे गाउँ पहिलो पटक उल्लेख सन् १६७६ मा एउटा लेखमा भएको थियो । यो एउटा सडकसँग रहेको ठूलो बजार जहाँ हरेक सोमबार बजार लाग्ने गर्दथ्यो । त्यसैले यस दुशान्वे नाम दुशान्वे बजारबाट आएको हो, जसको पर्सियन भाषामा अर्थ सोमवारको बजार भन्ने हुन्छ ।[४] from Dushanbe, which means Monday in the Persian language.,[२][३] यस गाउमा ५०० परिवार तथा ८००० जनसङ्ख्या रहेको मान्यता छ ।

हावापानीसम्पादन

दुशान्वेमा गर्मीयाममा गर्मि र सुख्खा तथा जाडोयाममा सामान्य जाडो हुने गर्दछ । यसको औषत वार्षिक वर्षायाम ५०० मिलिमिटर रहेको छ ।

हवाई यातायातसम्पादन

ताजिक एयरको केन्द्रीय कार्यालय दुशान्वे विमानस्थलमा रहेको छ । यस्तै गरी सोमोन एयरको पनि केन्द्रीय कार्यालय दुसान्वेमा रहेको छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Population of the Republic of Tajikistan as of 1 January, State Statistical Committee, Dushanbe, 2012 (रुसी)
  2. २.० २.१ Dushanbe in Persian language वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१६ मिति
  3. ३.० ३.१ D. Saimaddinov, S. D. Kholmatova, and S. Karimov, Tajik-Russian Dictionary, Academy of Sciences of the Republic of Tajikistan, Rudaki Institute of Language and Literature, Scientific Center for Persian-Tajik Culture, Dushanbe, 2006.
  4. Dushanbe in Dictionary of Geographic Names (रुसी)

यो पनि हेर्नुहोस्सम्पादन