तवा नदी

भारतमा रहेको एक नदी

तवा नदी भारतको नर्मदा नदीको साहायक नदी हो। यसको लम्बाई १७२ किलोमिटर हो। यो मध्य प्रदेशको बैतूल जिल्लाको सत्पुरा हिमश्रृङ्खलाबाट सुरु भइ होशंगाबाद जिल्लामा नर्मदा नदीमा मिसिन्छ।[१]

तवा नदी
तवा नदी
स्थान
Countryभारत
Stateमध्य प्रदेश
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
बन्द्र वन
लम्बाइ172 units?

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "तवा नदी", India9, अन्तिम पहुँच २०१०-०८-१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्