तल्लो हेवा जलविद्युत केन्द्र


तल्लो हेवा जलविद्युत केन्द्र पाँचथर जिल्लामा अवस्थित रहेको, २२.१ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले हेवा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माउन्टेन हाइड्रो नेपाल (प्रा.) लि को स्वामित्वमा रेहेको यो आयोजना २०७६-०४-२१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०४-०८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

तल्लो हेवा जलविद्युत केन्द्र
तल्लो हेवा जलविद्युत केन्द्र is located in नेपाल
तल्लो हेवा जलविद्युत केन्द्र
नेपालको नक्सामा तल्लो हेवा जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतल्लो हेवा जलविद्युत केन्द्र
देशनेपाल
स्थानपाँचथर जिल्ला
निर्देशाङ्क२७.०°८.०′४२.०″उ॰ ८७.०°४३.०′२०.०″पू॰ / २७.१४५०००°N ८७.७२२२२२°E / 27.145000; 87.722222निर्देशाङ्कहरू: २७.०°८.०′४२.०″उ॰ ८७.०°४३.०′२०.०″पू॰ / २७.१४५०००°N ८७.७२२२२२°E / 27.145000; 87.722222
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)माउन्टेन हाइड्रो नेपाल (प्रा.) लि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतहेवा खोला
प्रकारनदीको पानी
क्षमता२२.१ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४