तल्लो जोगमाई खोला जलविद्युत केन्द्र


तल्लो जोगमाई खोला जलविद्युत केन्द्र इलाम जिल्लामा अवस्थित रहेको, ६.२ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले जोगमाई खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। एशियन हाइड्रोपावर प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०७-१५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २११२-०३-११ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

तल्लो जोगमाई खोला जलविद्युत केन्द्र
तल्लो जोगमाई खोला जलविद्युत केन्द्र is located in नेपाल
तल्लो जोगमाई खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा तल्लो जोगमाई खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतल्लो जोगमाई खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२६.०°५३.०′०.०″उ॰ ८७.०°५७.०′२६.०″पू॰ / २६.८८३३३३°N ८७.९५७२२२°E / 26.883333; 87.957222निर्देशाङ्कहरू: २६.०°५३.०′०.०″उ॰ ८७.०°५७.०′२६.०″पू॰ / २६.८८३३३३°N ८७.९५७२२२°E / 26.883333; 87.957222
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)एशियन हाइड्रोपावर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतजोगमाई खोला
प्रकारनदीको पानी
क्षमता६.२ MW

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४