तल्लो चाकु खोला जलविद्युत केन्द्र
तल्लो चकु खोला जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको, १.८ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले चाकु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। लाफिङ बुद्ध पावर नेपाल प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७०-०४-२४ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१००-०५-०८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
तल्लो चकु खोला जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | तल्लो चकु खोला जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | सिन्धुपाल्चोक जिल्ला |
निर्देशाङ्क | २७.०°५२.०′३३.०″उ॰ ८५.०°५४.०′४३.०″पू॰ / २७.८७५८३३°N ८५.९११९४४°Eनिर्देशाङ्कहरू: २७.०°५२.०′३३.०″उ॰ ८५.०°५४.०′४३.०″पू॰ / २७.८७५८३३°N ८५.९११९४४°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | लाफिङ बुद्ध पावर नेपाल प्रा. Ltd |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | चाकु खोला |
प्रकार | नदीको पानी |
क्षमता | १.८ MW |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।