तथ्याङ्क
(तथ्याङ्कशास्त्रबाट अनुप्रेषित)
तथ्याङ्क, गणितको त्यो शाखा हो जसमा आँकडाहरूको सङ्ग्रहण, प्रदर्शन, वर्गीकरण र त्यस्को गुणहरूको आकलनको अध्ययन गर्ने गरिन्छ। तथ्याङ्क गणितीय विज्ञानको शाखा भएकोले यो प्राकृतिक विज्ञान, सामाजिक विज्ञान, मानविकी, सरकार र व्यापार जस्ता क्षेत्रहरूमा प्रयोग गर्ने गरिएको छ।[१][२][३]
तथ्याङ्कलाई कुनै विषयको आँकडाको वर्णन गर्नको लागि प्रयोग गर्न सकिन्छ जसलाई 'वर्णनात्मक तथ्याङ्क' भनिन्छ। यस अतिरिक्त, डेटाको प्रारूपलाई विभिन्न तरिकाले प्रदर्शन गर्नको लागि यसको प्रयोग गरिन्छ।
इतिहास
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Oxford Reference"।
- ↑ Romijn, Jan-Willem (२०१४), "Philosophy of statistics", Stanford Encyclopedia of Philosophy।
- ↑ "Cambridge Dictionary"।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विक्सनरी, नि:शुल्क शब्दकोशमा statistic हेर्नुहोस्
विकिमिडिया कमन्समा तथ्याङ्क सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।