ढाँचा वार्ता:प्रमुख लेख/मुकेश अम्बानी

@Nirjal stha: ज्यू: यो लेख प्रमुख लेख भएको हो?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:४५, २६ जनवरी २०२० (युटिसी(UTC))

गुणस्तर नसुधारी प्रमुख लेख?-DULAL (मसँग कुरा गर्नुहोस्) १२:५१, २६ जनवरी २०२० (युटिसी(UTC))
@Biplab Anand: ज्यू, यो लेख प्रमुख लेखमा छनौट भएको छैन्। प्रमुख लेख संगालोमा त्रुटीको कारणले यो ढाँचा बनेको देखिन्छ। यसलाई हटाउनु पर्छ। nShrestha १४:४७, २६ जनवरी २०२० (युटिसी(UTC))
"प्रमुख लेख/मुकेश अम्बानी" पृष्ठमा फर्कनुहोस्।