कोड ढाँचा विवरण समर्थित
सा१ {{db-nonsense}} स्पष्ट अर्थहीन
सा२ {{db-test}} परीक्षण पृष्ठहरू
सा३ {{db-vandalism}} बर्बरता
सा४ {{db-repost}} पहिले सहमतिबाट हटाइएका
सा५ {{db-banned}} प्रतिबन्धित प्रयोगकर्ताद्वारा सम्पादित छैन
सा६ {{db-maintenance}} प्राविधिक छैन
सा७ {{db-author}} पृष्ठ लेखकद्वारा अनुरोध छैन
सा८ {{db-g8}} मेटाइएको पृष्ठको वार्ता पृष्ठ वा अनुप्रेषण छैन
सा९ -- कार्यालय कार्यहरू छैन
सा१० {{db-attack}} आक्रमण पृष्ठ
सा११ {{db-spam}} स्पष्ट प्रचार
सा१२ {{db-copyvio}} स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन
सा१३ {{db-afc}} त्यागिएका लेख सृजना निवेदन
सा१४ {{db-disambig}} अनावश्यक अस्पष्ट पृष्ठहरू
ले१ {{db-nocontext}} विषय निर्धारण गर्न नसकेको
ले२ {{db-foreign}} अर्को विकिपिडियाबाट
ले३ {{db-nocontent}} खाली वा कुनै उपयोगी सामग्री नभएको
ले५ {{db-transwiki}} पहिल्यै ट्रान्सविकि गरिएको
ले७ {{db-a7}} महत्वको कुनै दाबी नभएको
ले९ {{db-album}} महत्त्व कुनै दावी नभएको एल्बम
ले१० {{db-same}} अवस्थित लेखको प्रतिलिपि
ले११ {{db-madeup}} स्पष्ट आविष्कार
फा१ {{db-redundantimage}} अवस्थित छविको प्रतिलिपि
फा२ {{db-noimage}} दूषित वा खाली छवि
फा३ {{db-noncom}} अस्वीकार्य इजाजतपत्रसहितका मिडिया
फा४ {{db-unksource}} अज्ञात स्रोतसहितका मिडिया छैन
फा५ {{db-unfree}} लेखमा गैर-मुक्त इजाजतपत्र प्रयोग नगरिएको छैन
फा६ {{db-norat}} उचित प्रयोग तर्क आवश्यक छैन
फा७ {{db-badfairuse}} अनुपयुक्त उचित उपयोग
फा८ {{db-nowcommons}} कमन्समा सारिएको छैन
फा९ {{db-filecopyvio}} छवि प्रतिलिपि अधिकार उल्लङ्घन
फा१० {{db-badfiletype}} असमर्थित प्रकारको अप्रयुक्त मिडिया
फा११ {{db-nopermission}} अनुमतिको प्रमाण हराइरहेको छैन
श्रे१ {{db-catempty}} रित्ता श्रेणी
श्रे२ {{cfr-speedy}} नाम परिवर्तन/श्रेणीको समायोजन छैन
प्र१ {{db-userreq}} प्रयोगकर्ताद्वारा अनुरोध गरिएको छैन
प्र२ {{db-nouser}} गैर-अस्तित्वहीन प्रयोगकर्ता छैन
प्र३ {{db-gallery}} प्रयोगकर्ता गैर-मुक्त छवि ग्यालरी
प्र५ {{db-notwebhost}} वेब होस्ट वि:होइन उल्लङ्घन
अ२ {{db-rediruser}} क्रस-नामस्थान अनुप्रेषण
अ३ {{db-redirtypo}} शंकास्पद अनुप्रेषण
अ४ {{db-redircom}} कमन्स छवि लुकाउने फाइल अनुप्रेषण
ढाँ२ {{db-policy}} नीतिको दुरूपयोग
ढाँ३ {{db-t3}} प्रतिलिपिकरण/हार्डकोड केसहरू छैन
पो१ {{db-p1}} यदि एउटा लेख भएमा शीघ्र मेटिनेछ
पो२ {{db-emptyportal}} धेरै कम लेखसहितका पोर्टल

एक भन्दा अधिक शीघ्र हटाउने मापदण्ड अन्तर्गत पृष्ठ शीघ्र मेटाउनको लागि ट्याग गरिएको छ भनि प्रयोगकर्ताहरूलाई सूचित गर्न यो ढाँचा प्रयोग गरिन्छ। ढाँचाद्वारा समर्थित मापदण्ड दायाँ तालिकामा देख्न सकिन्छ। समर्थित स्तम्भमा "छ" भएका कोडहरू मात्र समर्थित छन्।

यो ढाँचा सामान्यतया {{db-multiple}} को साथ समायोजनको रूपमा प्रयोग गरीन्छ।

उपयोग सम्पादन गर्नुहोस्

यो ढाँचा मेट्नुपर्ने चिह्नित भइरहेको पृष्ठ सृजनाकर्ताको प्रयोगकर्ताको वार्ता पृष्ठमा प्रतिस्थापित गर्नुपर्दछ। पहिलो अज्ञात मापदण्डमा, मेटाउनका लागि चिह्नित पृष्ठको नाम राख्नुहोस्, र पछि आउने अज्ञात मापदण्डहरूमा, शीघ्र मेट्नुपर्ने मापदण्डको नाम राख्नुहोस् जुन यस अन्तर्गत चिह्नित भइरहेको छ।

उदाहरण:

{{subst:db-notice-multiple|पृष्ठ शीर्षक|सा११|सा१२|आदि}}

मापदण्डहरू सम्पादन गर्नुहोस्

आवाश्यक मापदण्डहरू
  • पहिलो अज्ञात मापदण्ड आवश्यक छ। यो मेटाउनका लागि चिह्नित भइरहेको पृष्ठको शीर्षक हो।
  • यदि सूचीबद्ध मापदण्ड मध्ये "ले१०" भए, तब एउटा |लेख= मापदण्ड पनि आवश्यक पर्दछ। यो मेटाउनका लागि चिह्नित गरिएको पृष्ठको प्रतिलिपि लेखको नाम हो। (शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड ले१० हेर्नुहोस्।)
वैकल्पिक मापदण्डहरू
  • सबै शीघ्र हटाउने मापदण्ड वैकल्पिक हुन्। यदि कुनै मापदण्ड निर्दिष्ट गरिएको छैन भने, ढाँचाले सामान्य सूचनालाई उत्पादन गर्दछ।
    • ढाँचाले दशवटा शीघ्र मेटाउने मापदण्ड (अज्ञात मापदण्ड २-११) स्वीकार गर्दछ।
  • url:- यदि शीघ्र मेटाउने मापदण्ड सा१२ वा फा९ मध्ये एक हो भने, |url=प्रतिलिपि अधिकार उल्लङघनको स्रोत प्रयोग गरेर थप्न सकिन्छ।
  • source:- यदि शीघ्र मेटाउने मापदण्ड ले२ हो भने, स्रोत |source=xx:लेखको नाम प्रयोग गरेर थप्न सकिन्छ। "xx" भाषा कोड वा परियोजनाको अन्तरविकि कोड हो जसमा लेख अवस्थित छन्, र "लेख नाम" यो अवस्थित परियोजनाको नाम हो। ठूलो कोष्ठकको [[ ]] साथ नाम सङ्लग्न नगर्नुहोला - यदि तपाईँ ठूलो कोष्ठकहरू प्रयोग गर्नुहुन्छ भने, ढाँचा राम्रोसँग प्रदर्शन हुँदैन।
  • nowelcome:- यदि वार्ता पृष्ठ अवस्थित नभएको खण्डमा, अर्थात यदि प्रयोगकर्ता नयाँ प्रयोगकर्ता हो भने प्रयोगकर्तालाई चेतावनी दिन यो ढाँचाले पूर्वनिर्धारित {{First article}} स्वागत सन्देश छोड्नेछ। यदि |nowelcome=yes निर्दिष्ट गरिएको छ भने, स्वागत सन्देश उत्पन्न हुने छैन।
  • nothanks:- यदि {{First article}} स्वागत सन्देश उत्पन्न भएमा, पूर्वनिर्धारित अवस्थामा यसले "तपाईँको योगदानका लागि धन्यवाद" पाठ समावेश गर्दछ। यदि |nothanks=yes निर्दिष्ट गरिएको छ भने, यो पाठ हटाइनेछ।
    • यदि सा१० अज्ञात मापदण्ड मध्ये एकको रूपमा तोकिइएको छ भने, यो पूर्वनिर्धारित अवस्थामा "छ" मा सेट गरिएको हुन्छ।
  • wizard:- यदि |wizard=yes तोकिएको छ भने, लेख सृजना गर्न सल्लाह दिने सन्देश बाकस समावेश गर्दछ।
    • यदि कुनै नाम नभएका प्यारामिटरहरू निम्न मापदण्डमा मिल्दो छ: यदि कुनै अज्ञात मापदण्डहरू निम्न: सा१, सा२, सा४, सा११, सा१२, ले१, ले२, ले३, ले५, ले७, ले९, ले१०, वा ढाँ२ मापदण्ड अनुरूप छन् भने पूर्वनिर्धारित अवस्थामा व्यवहार सन्देश बक्स समावेश गर्नु हो। जे होस्, सा३ वा सा१० निर्दिष्ट गरिएको छ भने पनि, सन्देश बक्स पूर्वनिर्धारित अवस्थाद्वारा देखाइने छैन।
  • willprovide:- कहिलेकाँही ढाँचाले, "यदि पृष्ठ मेटाइएको छ, र तपाईँ भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, तपाईँ एउटा अनुरोध यहाँ राख्न सक्नुहुन्छ", वाक्य समावेश गर्दछ। तपाईँ यो वाक्य |willprovide=yes निर्दिष्ट गरेर समावेश गर्न छनौट गर्न सक्नुहुनेछ, वा यसलाई |willprovide=no निर्दिष्ट गरेर समावेश नगर्न पनि सक्नुहुन्छ।
    • यदि निम्न मापदण्डहरू: सा१, सा३, सा१०, सा१२, फा१, फा२, फा७, फा९, फा१०, श्रे१, प्र३, अ२, अ३, पो१, वा पो२ मध्ये कुनै एक उपस्थित भएमा पूर्वनिर्धारित व्यवहार वाक्य छोड्नु हो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

{{Db-notice-multiple-NPF}}