ढाँचा:प्रमुख लेख/चाँपाइ नबाबगञ्ज जिल्ला

चाँपाइ नबाबगञ्ज (बङ्गाली: চাঁপাইনবাবগঞ্জ জেলা) बाङ्लादेशको उत्तर- पश्चिममा अवस्थित एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। यो जिल्ला ब्रिटिस भारतको मालदह जिल्ला उपविभागको रूपमा रहेको थियो भने सन् १९८४ मा यो एक छुट्टै जिल्ला रूपमा स्थापित भएको थियो। (पूरा  पढ्नुहोस्...)