{{{texttitle}}}

चन्द्र शमशेर जङ्गबहादुर राणा राणा शासनको पाचौँ श्री ३ महाराज तथा नेपालको १३ औँ प्रधानमन्त्री थिए। यिनी आफ्ना दाजू देव शमशेरलाई सत्ताबाट च्यूत गरी धनकुटा तिर लखेटेर श्री ३ को पदमा विराजमान भएका थिए। यिनी निकै लामो समयसम्म (झण्डै २८ वर्ष) नेपालको प्रधानमन्त्री रहे। पहिलो विश्वयुद्ध ताका यिनी नेपालका प्रधानमन्त्री थिए।...



फोटोग्राफर/श्रोतः मदन पुरस्कार पुस्तकालय , मितिः सन् १८९०-१९१० को दशक
सम्बन्धित पृष्ठः चन्द्र शमशेर जङ्गबहादुर राणा