२९ एप्रील देखि ५ मे सम्म जापानमा छुट्टी मनाइन्छ, जसमा चार विभिन्न पर्वहरु पर्दछन्, जसलाई "स्वर्ण हप्ता" भनेर जानिन्छ। धेरै श्रमिकहरु १० दिने छुट्टी मनाउँछन्।
१ मेको दिन रोमन क्याथोलिक पंचाङ्ग अनुसार सन्त जोसेफको भोजको रुपमा मनाइन्छ।
१ मे आइरिश पंचाङ्ग अनुसार ग्रीष्मको पहिलो दिनको रुपमा मनाइन्छ।
१ मेको दिन मे दिवसको रुपमा धेरै देशहरुमा मनाइन्छ जसलाई श्रम दिवसको रुपमा जानिन्छ।
१ मेको दिन मे दिवससंयुक्त अधिराज्यमा पनि मनाइन्छ तर त्यहाँ मेको पहिलो सोमवारको दिन मात्र सार्वजनिक विदा गरिन्छ।