फिनल्याण्ड

उत्तरी युरोपको देश

फिनल्याण्ड आधिकारिक नाम गणतन्त्र फिनल्याण्ड [४] युरोप् महादेशको उत्तरमा रहेको छ । भौगोलिक रूपमा यो देश नेपाल भन्दा करीब तिन गुना (३३८,१४५ बर्ग किमी) ठूलो छ । फिनल्याण्ड, बाह्रौ शताब्दी देखि उन्नाईसौ शताब्दी सम्म स्वीडेनको आधिनमा थियो । र सन् १८०९ पछि रुसको आर्ध‍-उपनिबेसको रूपमा रहेको थियो । यस देशले १९१७, डिसेम्बर ६ का दिनमा पूर्ण स्बतन्त्रता प्राप्त गरेको हो । दोश्रो विश्वयुद्धको समयमा यो देशले आफु भन्दा निकै बलियो प्रतीपक्षी सोभियत रुसको सामना गरेर आफ्नो स्वतनत्रताको बचाउ गरेको थियो । तर यसै समयमा यसले पुर्बमा आफ्नो केही भूभाग गुमाउनु पारेको थियो भने बिगत आधा दसककै आबधिमा फिनल्याण्डले एउटा बन-जँगल र कृषिमा आधारित अर्थ ब्यबस्थालाई एक बिभिन्नता युक्त आधुनिक औधोगिक अर्थ ब्यबस्थामा परिवर्तन गरेको छ। यो देशको प्रति ब्यक्ति आय पश्चिम युरोपिय देशहरू मध्धे उच्च छ । १९९५ देखिको एकिकृत-युरोप युरोपियन युनियनको सदस्य फिनल्याण्ड, सन् १९९९ मा युरो लागु गर्ने स्क्यन्डिनेभियाका देशहरू मध्धे पहिलो हो ।

गणतन्त्र फिनल्याण्ड

Suomen tasavalta (फिनिस)


Republiken Finland (स्वेडिश)

फिनल्याण्डको झण्डा
झण्डा
फिनल्याण्डको निशाना छाप
निशाना छाप
उल्लेखित नक्सा  फिनल्याण्ड  (गाढा हरियो) – युरोप महादेश मा  (हरियो & गाढा खैरौ) – युरोपियन युनियनमा  (हरियो)
उल्लेखित नक्सा  फिनल्याण्ड  (गाढा हरियो)

– युरोप महादेश मा  (हरियो & गाढा खैरौ)
– युरोपियन युनियनमा  (हरियो)

राजधानीहेल्सिन्की
Largest cityराजधानी
आधिकारिक भाषाहरूफिनिस (९०.०%)
स्वेडिश (५.४%)
मान्यताप्राप्त आञ्चलिक भाषाहरूसमी (०.०३%)
धर्म
लुथर धर्म
रैथाने(हरू)फिनिस
सरकारसंसदीय गणतन्त्र
साउली निनिस्टो
अलेक्जेन्डर स्टब
व्यवस्थापिकाएडुसकुन्टा
स्वतन्त्र
सन् १८०९ मार्च २९
१९१७ डिसेम्बर ६
• सोभियत संघले
पहिलो पटक पहिचान गरेको
सन् १९१८ जनवरी ४
क्षेत्रफल
• जम्मा
३,३८,४२४ किमी (१,३०,६६६ वर्ग माइल) (६४औ)
• पानी (%)
१०
जनसङ्ख्या
• 2012 लगत
५४,२१,८२७[१] (११२औ)
• 2000 census
5,180,000
• घनत्व
१६ /किमी2 (४१.४ /वर्ग माइल) (२०१औ)
जिडिपी (पिपिपी)२०११ लगत
• जम्मा
$195.723 billion[२]
• प्रति व्यक्ति
$36,236[२]
जिडिपी (साङ्केतिक)२०११ लगत
• जम्मा
$266.553 billion[२]
• प्रति व्यक्ति
$49,349[२]
गिनी (२०००)२६.९
न्यून
एचडिआई (२०१५)Increase ०.८८२[३]
त्रुटि: अमान्य एचडिआई मान · २२औ
मुद्रायुरो () (EUR)
समय क्षेत्रयुटिसी+२ (ईईटि)
• Summer (DST)
युटिसी+३ (ईईएसटि)
मिति ढाँचादिन/महिना/बर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड३५८
इण्टरनेट टिएलडी.fi, .ax a

जनसङ्ख्यासम्पादन

सन् २००८ को आंकडा अनुसार फिनल्याण्डको जनसन्ख्या ५,२४४,७४९ छ । यहाँको कुल जनसङ्ख्याको करिब ६ प्रतिशत स्विडीस मुलका र बाँकी ९४ प्रतिशत फिनिस, शामि र उत्तर पश्चीम रुसका फिनिस भाषी (कार्यलाईनेन) बसोबास गर्दछन । आर्थिक विकासको कारणले गर्दा सन् १९९५ पछि यो देशमा विश्वका हरेक देशका मानिसहरू याहाँ बसाई सरेर स्थायी रूपमै बासोबास गर्दछन्, तर पनि यस्ता आधुनिक आप्रबासीहरूको संख्या करीब १५०,००० को हाराहारिमा छ ।

इतिहाससम्पादन

भूगोलसम्पादन

राज्यनीतिसम्पादन

अर्थतन्त्रसम्पादन

धर्मसम्पादन

जीवनशैलीसम्पादन

अरु सम्बन्धित विषयहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सूचीसम्पादन

  1. "VÄESTÖTIETOJÄRJESTELMÄ – REKISTERITILANNE – 30.09.2012" (Finnishमा), Population Register Centre, अन्तिम पहुँच १७ अक्टोबर २०१२ 
  2. २.० २.१ २.२ २.३ "Finland", International Monetary Fund, अन्तिम पहुँच २०१२-०४-१८ 
  3. "Human Development Report 2010", United Nations, २०१०, अन्तिम पहुँच ५ नोभेम्बर २०१०  and "Human Development Index trends, 1980–2010", United Nations, २०१०, अन्तिम पहुँच ७ नोभेम्बर २०१० 
  4. "Republic of Finland", or "Suomen tasavalta" in Finnish, "Republiken Finland" in Swedish, and "Suoma dásseváldi" in Sami, is the long protocol name, which is however not defined by law. Legislation only recognizes the short name.

बाहिरी लिङ्कहरूसम्पादन

  युरोपेली संघ