ढाँचा:इतिहासमा आज/५, जुन
जुन ५: विश्व वातावरण दिवस
- सन् १८४९ – नयाँ संविधानमा हस्ताक्षर गरेर डेनमार्क संवैधानिक राजतन्त्र बनेको थियो।
- सन् १९५९ – सिङ्गापुरको पहिलो सरकारले सपथ ग्रहण गरेको थियो।
- सन् २०१७ – मोन्टेनेग्रो उत्तर एट्लान्टिक सन्धि सङ्गठनको २९औँ सदस्य बनेको थियो।
- सन् १९६७ – छ दिने युद्ध सुरु भएको थियो।
- सन् १९४९ – थाइल्यान्डको संसदमा पहिलो महिला सदस्य निर्वाचित भएकी थिन।
- योगी आदित्यनाथ (ज. १९७२)