ढाँचा:इतिहासमा आज/१५, अगस्ट
नेपोलियन बोनापार्ट (सन् १७६९)
- वि.सं. १९७६ (सन् १५१९) - पानामाको पानामा सिटी खोजिएको थियो।
- वि.सं. २००४ (सन् १९४७) - भारतले संयुक्त अधिराज्यबाट १९० वर्षपछि स्वतन्त्रता प्राप्त गरेको थियो।
- वि.सं. २००४ (सन् १९४७) - पाकिस्तानको स्वतन्त्रता सेनानी मोहम्मद अलि जिन्नालाई कराचीमा गभर्नर जेनरल नियुक्त गरिएको थियो।
- वि.सं. २०१७ (सन् १९६०) - गणतन्त्र कङ्गो फ्रान्सबाट स्वतन्त्र भएको थियो।