डोली भट्ट
डोली भट्ट (अङ्ग्रेजी: Dolly Bhatta , जन्म ११ जनवरी २००२, कञ्चनपुर, नेपाल) नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने नेपाली क्रिकेट खेलाडी हुन्।[१]
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | डोली भट्ट | ||||||||||||||||||||||||||
जन्म | कञ्चनपुर, नेपाल | ११ जनवरी २००२||||||||||||||||||||||||||
ब्याटिङ | Right handed | ||||||||||||||||||||||||||
बलिङ | Right arm medium | ||||||||||||||||||||||||||
भूमिका | Batswoman | ||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | |||||||||||||||||||||||||||
राष्ट्रिय टोली | |||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप 3) | 12 January 2019 v China | ||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | 24 June 2022 v UAE | ||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | |||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||
स्रोत: Cricinfo, 26 November 2022 | |||||||||||||||||||||||||||
पदक कीर्तिमान
|
खेल करियर
सम्पादन गर्नुहोस्उनलाई २०१९ थाइल्याण्ड महिला टी-२० स्म्यासका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको थियो।
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Dolly Bhatta", ESPN Cricinfo, अन्तिम पहुँच ९ अक्टोबर २०२१।