डोली भट्ट (अङ्ग्रेजी: Dolly Bhatta , जन्म ११ जनवरी २००२, कञ्चनपुर, नेपाल) नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने नेपाली क्रिकेट खेलाडी हुन्।[१]

डोली भट्ट
व्यक्तिगत जानकारी
नामडोली भट्ट
जन्म (2002-01-11) ११ जनवरी २००२ (उमेर २२)
कञ्चनपुर, नेपाल
ब्याटिङRight handed
बलिङRight arm medium
भूमिकाBatswoman
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टि२०आई पदार्पण (क्याप 3)12 January 2019 v China
अन्तिम टि२०आई24 June 2022 v UAE
खेल जीवन तथ्याङ्क
Competition WT20I
Matches 15
Runs scored 55
Batting average 6.11
100s/50s 0/0
Top score 13
Balls bowled
Wickets
Bowling average
5 wickets in innings
10 wickets in match
Best bowling
Catches/stumpings 1/–
स्रोत: Cricinfo, 26 November 2022
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
Women's Cricket
South Asian Games
कांस्य पदक – तेस्रो स्थान 2019 Kathmandu/Pokhara Team

खेल करियर सम्पादन गर्नुहोस्

उनलाई २०१९ थाइल्याण्ड महिला टी-२० स्म्यासका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको थियो।

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Dolly Bhatta", ESPN Cricinfo, अन्तिम पहुँच ९ अक्टोबर २०२१