डोको नृत्य नेपालको एक सांस्कृतिक लोक नृत्य हो।[१] यो नृत्य विशेष रूपमा याक्खा जातिको महिलाहरूद्वारा तिहार पर्वको समयमा प्रदर्शन गरिन्छ।[२] यो नृत्य देवी लक्ष्मीप्रति भक्ति अर्पण गर्न तथा आफ्नो परिवार, बालबच्चा र समाजलाई धनजनको क्षतिबाट बचाउनको लागि गरिन्छ।

डोको
महिलाहरू डोको नृत्य प्रदर्शन गर्दै
मूल नामडोकेनी
विधालोक नृत्य
साधन(हरू)डोको
उत्पतिनेपाल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "तिहार: याक्खा जातिको मौलिक नृत्य ‘डोकेनी नाँच’", हिमाल दर्पण (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०६ 
  2. "महोत्सवमा उत्साहजनक सहभागीता, १ करोड ३० लाख रुपैयाको आर्थीक कारोवार", तुल्सीपुर अनलाइन (नेपालीमा), २०१८-०२-२०, अन्तिम पहुँच २०२३-०१-०६ [dead link]