ठूली सामुदायिक वन, पाँचखाल

ठुली सामुदायिक वन काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल गाविसमा रहेको सामुदायिक वन हो ।

वनमा रहेको सालकारूखहरू
ठुली सामुदायिक वनमा रहेको पिकनिक स्पट