सामुदायिक वन सामुहिक हितको लागि वनको संरक्षण, सम्वर्द्धन र सदुपयोग गर्ने गरी विधिवत हस्तान्तरण गरीएको वन क्षेत्र हो ।यो एक स्वतन्त्र, अविछिन्न उत्तराधिकारीवाला, स्वशासित, गैरसाम्प्रदायिक, गैरराजनीतिक,मुनाफारहित एक सामुदाकि संस्था हो । यसले आवश्यकता अनुसार चलअचल सम्पत्तिको भोगचलन गर्न तथा आवश्यक परेमा डिभिजन वन कार्यलय मोरङको सहमतिमा धितोबन्धक दिने वा अन्य तरिकाले प्रयोगमा ल्याउन सक्ने छ । यस संस्थाले व्यक्ति सरह आफ्नो नाममा नालिश, उजुर गर्न र संस्था उपर पनि सो किसिमको नालिश उजुर लाग्न सक्छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्


पहिलो सामुदायिक वन बाजथालो हो।