ट्रान्सएसिया एयरवेज विमान २३५
ट्रान्सएसिया एयरवेज विमान२३५ (GE235/TNA235) एउटा ताइवेनी विमान थियो जुन ताइपेइ देखि किनमेनको लागि सन् २०१५ फेब्रुअरी ४ मा जाँदै गर्दा चाँडै सम्पर्क विहीन भएको थियो । विमान ट्रान्स एसिया एयरवेजद्वारा सञ्चालित थियो । विमान किलुङ्ग नदी माथि रहेको नान्हु बाँधमा ठोक्किएको थियो । विमानमा ५८ जना सवार थिए । [६]
दुर्घटना | |
---|---|
मिति | ४ फेब्रुअरी २०१५ |
सारांश | अवतरण क्षतिग्रस्त |
स्थल | किलुङ्ग नदी, ताइपेइ २५°०३′४८.६″उ १२१°३७′०३.७″पू / 25.063500°N 121.617694°E |
विमान | |
विमानको प्रकार | ATR 72-600 |
सञ्चालक | ट्रान्सएसिया एयरवेज |
दर्ता नम्बर | B-22816 |
विमान उडान | ताइपेई सोङ्गसान विमानस्थल, ताइपेई, ताइवान |
गन्तव्य | किनमेन विमानस्थल, किनमेन, ताइवान |
यात्रुहरू | ५३[१] |
चालक दल | ५ |
मृत्यु | १९[२][३] |
घाइतेहरू | १९ (जमीनमा एक घाइते सहित)[२][४] |
जोगिन सफल | कम्तीमा २० [५] |
विमान
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "复兴空难已救出20名伤者 3名无生命迹象" [Disaster recovery have been rescued 20 persons who have been injured 3 no sign of life], sina.com.cn (Chineseमा), अन्तिम पहुँच ४ फेब्रुअरी २०१५।
- ↑ २.० २.१ "【不斷更新】復興民航墜河 19死24失蹤", Apple Daily (Taiwan) (4 February 2015), Apple Daily (Taiwan), Apple Daily (Taiwan), ४ फेब्रुअरी २०१५, अन्तिम पहुँच ४ फेब्रुअरी २०१५।
- ↑ "TransAsia crash: Twelve dead as plane crashes into Taiwan river", British Broadcasting Corporation (4 February 2015), British Broadcasting Corporation, Taiwan's Central News Agency, ४ फेब्रुअरी २०१५, अन्तिम पहुँच ४ फेब्रुअरी २०१५।
- ↑ "Taiwanese plane with 53 passengers crashes in Taipei river", Yahoo! News, ३ फेब्रुअरी २०१५, अन्तिम पहुँच ४ फेब्रुअरी २०१५।
- ↑ as stated above, 24 are still missing
- ↑ http://www.cnn.com/2015/02/03/world/taiwan-plane-crash-transasia/index.html
विकिमिडिया कमन्समा ट्रान्सएसिया एयरवेज विमान २३५ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।