ट्रान्सएसिया एयरवेज विमान २३५

ट्रान्सएसिया एयरवेज विमान२३५ (GE235/TNA235) एउटा ताइवेनी विमान थियो जुन ताइपेइ देखि किनमेनको लागि सन् २०१५ फेब्रुअरी ४ मा जाँदै गर्दा चाँडै सम्पर्क विहीन भएको थियो । विमान ट्रान्स एसिया एयरवेजद्वारा सञ्चालित थियो । विमान किलुङ्ग नदी माथि रहेको नान्हु बाँधमा ठोक्किएको थियो । विमानमा ५८ जना सवार थिए । [६]

ट्रान्सएसिया विमान २३५
B-22816, जनवरी २०१५ मा
दुर्घटना
मिति४ फेब्रुअरी २०१५ (2015-02-04)
सारांशअवतरण क्षतिग्रस्त
स्थलकिलुङ्ग नदी, ताइपेइ
२५°०३′४८.६″उ॰ १२१°३७′०३.७″पू॰ / २५.०६३५००°N १२१.६१७६९४°E / 25.063500; 121.617694निर्देशाङ्कहरू: २५°०३′४८.६″उ॰ १२१°३७′०३.७″पू॰ / २५.०६३५००°N १२१.६१७६९४°E / 25.063500; 121.617694
विमान
विमानको प्रकारATR 72-600
सञ्चालकट्रान्सएसिया एयरवेज
दर्ता नम्बरB-22816
विमान उडानताइपेई सोङ्गसान विमानस्थल, ताइपेई, ताइवान
गन्तव्यकिनमेन विमानस्थल, किनमेन, ताइवान
यात्रुहरू५३[१]
चालक दल
मृत्यु१९[२][३]
घाइतेहरू१९ (जमीनमा एक घाइते सहित)[२][४]
जोगिन सफलकम्तीमा २० [५]

विमान सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "复兴空难已救出20名伤者 3名无生命迹象" [Disaster recovery have been rescued 20 persons who have been injured 3 no sign of life], sina.com.cn (Chineseमा), अन्तिम पहुँच ४ फेब्रुअरी २०१५ 
  2. २.० २.१ "【不斷更新】復興民航墜河 19死24失蹤", Apple Daily (Taiwan) (4 February 2015), Apple Daily (Taiwan), Apple Daily (Taiwan), ४ फेब्रुअरी २०१५, अन्तिम पहुँच ४ फेब्रुअरी २०१५ 
  3. "TransAsia crash: Twelve dead as plane crashes into Taiwan river", British Broadcasting Corporation (4 February 2015), British Broadcasting Corporation, Taiwan's Central News Agency, ४ फेब्रुअरी २०१५, अन्तिम पहुँच ४ फेब्रुअरी २०१५ 
  4. "Taiwanese plane with 53 passengers crashes in Taipei river", Yahoo! News, ३ फेब्रुअरी २०१५, अन्तिम पहुँच ४ फेब्रुअरी २०१५ 
  5. as stated above, 24 are still missing
  6. http://www.cnn.com/2015/02/03/world/taiwan-plane-crash-transasia/index.html