टेम्फे
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
तोफु/टोफु जस्तो खाध्य बस्तु | यो भट्टमासको दुधिलो झोलबाट नभै सिङो भटमासलाई नै लाई फटाएर र जमाएर तयार गरिन्छ | यसको चलन इन्डोनेशिया शुरु भएको भए पनि सारा संसारमा पऔष्टिक खाध्य बस्तुको रूपमा बढ्दो छ |
- तोफु(Tofu)
विकिमिडिया कमन्समा टेम्फे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।