तोफु
तोफु वा टोफु (अङ्ग्रेजी : Tofu; 豆腐, Chinese dòufu, Japanese tōfu) , भटमासको दुधिलो झोललाई फटाएर र जमाएर तयार गरिएको खाद्य बस्तु हो । यसको चलन चीन/जापानबाट शुरु भएको भए पनि सारा एसियामा रुचाईन्छ ।
यी पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- टेम्फे(Tempeh)
सन्दर्भ सामगरि
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा तोफु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।