थोनस स्टर्नस् इलियट (अङ्ग्रेजी: T.S. Eliot, 26 सेप्टेम्बर 1888 – 4 जनवरी 1965) निबन्धकार, नाटककार, समालोचक र प्रकाशक र बिसौँ शताब्दीका प्रतिष्ठित अङ्ग्रेजी कवि थिए । अमेरिकामा जन्मिए पनि कर्मथलो बेलायतलाई बनाएका उनलाई बेलायती विषयका रूपमा लिइन्छ ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्