टिकुली सानो टीका हो । यो स्त्रीजातिले निधारमा टाँस्छन् । यो सुन, काँच आदिको सानो टीका भएकाले यो टल्कन्छ । तराई मा महिलाहरूले यसका बढी नै प्रयोग गरेको पाइन्छ । यसलाई टिकी पनि भनिन्छ ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्