टाकेफुसा कुबो

जापानि फुटबल खेलाडी

टाकेफुसा कुबो (久保 建英 जन्म ४ जुन २००१?) एक जापानी फुटबल खेलाडी[२] हुन् । उनले वर्तमान समयमा स्पेनी फुटबल क्लब आरसिडी मलोर्सा, ऋणमा रियल म्याड्रिड फुटबल क्लबजापान राष्ट्रिय टिमबाट आक्रामक मध्यपङ्क्तिको रूपमा खेल्ने गरेका छन्।

टाकेफुसा कुबो
व्यक्तिगत विवरण
पुरा नाम टाकेफुसा कुबो
जन्म मिति (२००१-०६-०४) ४ जुन २००१ (उमेर २०)
जन्म स्थान कावासाकी, जापान
उचाई १.७३ मिटर[१]
खेल्ने स्थान आक्रामक मध्यपङ्क्ति
क्लबको विवरण
हालको क्लब मलोर्का
(रियल म्याड्रिड ऋणमा)
युवा क्लब
२००८-२००९ एफसी पर्सिमोन
२००८-२०१० टोक्यो भर्दी
२०१०-२०११ कावासाकी फ्रोन्टेल
२०११-२०१५ एफसी बार्सिलोना
२०१५-२०१७ एफसी टोक्यो
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१६-२०१८ एफसी टोक्यो यु-२३ ३४ (५)
२०१६-२०१९ एफसी टोक्यो १९ (४)
2018 → योकोहामा एफ मारिनोस (ऋण) (१)
2019– रियल म्याड्रिड (०)
2019– → आरसिडी मलोर्सा (ऋण) (०)
राष्ट्रिय टोली
२०१५ जापान यु-१५ (७)
२०१५-२०१६ जापान यु-१६ १२ (४)
२०१६-२०१७ जापान यु-१७ (३)
२०१६ जापान यु-१९ (०)
२०१७-२०१९ जापान यु-२० (०)
२०१९– जापान (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १ जुन २०१९.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी २५ जुन २०१९

जीवनीसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "National Teams, Japan Football Association" [जापान फुटबल सङ्घ, राष्ट्रिय टिम] (अङ्ग्रेजीमा), जापान फुटबल सङ्घ, अन्तिम पहुँच २०१९-०६-१९ 
  2. "久保 建英" [टाकेफुसा कुबो] (जापानीमा), जे. लिग डेटा साइट, अन्तिम पहुँच ६ डिसेम्बर २०१६ 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन