टाकेफुसा कुबो

जापानि फुटबल खेलाडी

टाकेफुसा कुबो (久保 建英 जन्म ४ जुन २००१?) एक जापानी फुटबल खेलाडी[२] हुन् । उनले वर्तमान समयमा स्पेनी फुटबल क्लब आरसिडी मलोर्सा, ऋणमा रियल म्याड्रिड फुटबल क्लबजापान राष्ट्रिय टिमबाट आक्रामक मध्यपङ्क्तिको रूपमा खेल्ने गरेका छन्।

टाकेफुसा कुबो
व्यक्तिगत जानकारी
पुरा नाम टाकेफुसा कुबो
जन्म मिति (2001-06-04) ४ जुन २००१ (उमेर २२)
जन्म स्थान कावासाकी, जापान
उचाइ १.७३ मिटर[१]
खेल्ने स्थान(हरू) आक्रामक मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
मलोर्का
(रियल म्याड्रिड ऋणमा)
युवा करियर
२००८-२००९ एफसी पर्सिमोन
२००८-२०१० टोक्यो भर्दी
२०१०-२०११ कावासाकी फ्रोन्टेल
२०११-२०१५ एफसी बार्सिलोना
२०१५-२०१७ एफसी टोक्यो
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१६-२०१८ एफसी टोक्यो यु-२३ ३४ (५)
२०१६-२०१९ एफसी टोक्यो १९ (४)
2018 → योकोहामा एफ मारिनोस (ऋण) (१)
2019– रियल म्याड्रिड (०)
2019– → आरसिडी मलोर्सा (ऋण) (०)
अन्तर्राष्ट्रिय करियर
२०१५ जापान यु-१५ (७)
२०१५-२०१६ जापान यु-१६ १२ (४)
२०१६-२०१७ जापान यु-१७ (३)
२०१६ जापान यु-१९ (०)
२०१७-२०१९ जापान यु-२० (०)
२०१९– जापान (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १ जुन २०१९
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २५ जुन २०१९

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "National Teams, Japan Football Association" [जापान फुटबल सङ्घ, राष्ट्रिय टिम] (अङ्ग्रेजीमा), जापान फुटबल सङ्घ, अन्तिम पहुँच २०१९-०६-१९ 
  2. "久保 建英" [टाकेफुसा कुबो] (जापानीमा), जे. लिग डेटा साइट, अन्तिम पहुँच ६ डिसेम्बर २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्